२७ भाद्र २०७८, आईतवार   457 पटक हेरिएको


image

एनआईसी एशिया बैंक कोष प्रबर्धक, एनआईसी एशिया क्यापिटल योजना ब्यबस्थापक द्धारा संचालित एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड् फण्डको मूल्य समायोजन भएको छ । 

एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड् फण्डका इकाईधनीहरुलाई ३०,३० प्रतिशत (कर सहित) का दरले प्रतिफल बितरण गर्ने घोषणा गरेको थियो ।

एनआईसी एशिया ग्रोथ फण्डको बुक क्लोजको अन्तिम कारोबारको मूल्य १५.२२ पैसा रहेकोले समायोजन पछि मूल्य १२.२२ रुपैयाँ कायम भएको छ भने एनआईसी एशिया ब्यालेन्सड् फण्डको बुक क्लोजको अन्तिम कारोबारको मूल्य १४.२७ पैसा रहेकोले समायोजन पछिको मूल्य ११.२७ पैसा कायम भएको नेप्सेले जनाएको छ । 

लाभांश बितरणको लागि क्यापिटलले आज भदौ २७ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो भने भाद्र २४ गते बिहीबार सम्म कायम इकाईधनीहरु लाभांश प्राप्त गर्न सक्नेछन।





सम्बन्धित समाचार