२३ भाद्र २०७८, बुधबार   186 पटक हेरिएको


image

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि बुकक्लोज मिति तोकेको छ । बैंकले हकप्रद प्रयोजनका लागि असोज १ गते एक दिन बुकक्लोज गर्ने भएको छ ।

त्यसकारण,यही  भाद्र ३१ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने शेयरधनीहरूले मात्र सो हकप्रद सेयरमा आबेदन दिन पाउनेछन् ।बैंकले हाल कायम चुक्ता पुँजी १०:३ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति गत साउंन ३१ गते अनुमति  पाइसकेको छ ।

 बैंकले हकप्रद सेयर निष्कासन गर्नका लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

बैंकले जारी गरेको सुचना:-





सम्बन्धित समाचार