२२ भाद्र २०७८, मंगलवार   253 पटक हेरिएको


image

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण शेयर निष्कासन गर्ने भएको छ ।  रुपैया १०० अंकित २४ लाख कित्ता साधारण शेयरको २४ करोड रूपैयाँ बराबरको शेयर निष्कासन गर्ने भएको हो ।

यस हाइड्रोपावर कम्पनीले साधारण शेयर निष्कासन गर्नका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

कम्पनीले सर्वसाधारणका लागि आफ्नो जारी पूँजी ८० करोडको ३० प्रतिशतले हुन आउने २४ करोड़ रुपैया बराबर मूल्यको शेयर जारी गर्ने भएको हो ।





सम्बन्धित समाचार