२० भाद्र २०७८, आईतवार   260 पटक हेरिएको


image

राधी बिधुत कम्पनी लिमिटेडको आफ्ना कम्पनीमा लगानीगर्ने शेयरधनीहरूलाई बोनस शेयरमा लाग्ने कर तिर्न आग्रह गरेको छ ।

बिधुत कम्पनी कम्पनीले आर्थिक वर्ष २०७६/०७७ मा प्रदान गरेको ३६.५% बोनसमा लाग्ने कर तिर्न आग्रह गरेको हो ।शेयरधनीहरूले कर भुक्नाती नगरेसम्म उक्त बोनस शेयर freeze हुने जानकारी गराउँदै कम्पनीले शेयरधनीहरूलाई बोनस सेयरमा लाग्ने कर तिर्न आग्रह गरेको छ ।

बिधुत कम्पनीले उपलब्ध गराएको बैंक खातामा connect ips बाट वा बैंक अफ काठमाण्डौ लिमिटेडको खाता नम्बर ०१०००००६३५१७५२४ मा कर बापतको रकम जम्मा गर्न सक्नेछन् ।जम्मा गरेको भौचरको कपी कम्पनीको ईमेलमा पठाउन अनुरोध गरेको छ ।





सम्बन्धित समाचार