१६ भाद्र २०७८, बुधबार   349 पटक हेरिएको


image

राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालयले यस अघि स्थगन गरिएको कक्षा-१२ को परीक्षा समय तालिका प्रकाशित गरेको छ । बोर्डले कक्षा १२ को परीक्षा आगामी भाद्र ३० गते बाट हुने गरी प्रकाशित गरेको हो ।

कोभीड़ संक्रमणदर दिनहुँ घट्दै गएकोले समय तालिका प्रकाशित गरेको छ ।राष्ट्रिय परीक्षा बोर्डले यही भाद्र ३० गतेदेखि परीक्षा संचालन भई असोज ८ समाप्त हुने गरी तालिका सार्वजनिक गरेको छ  ।





सम्बन्धित समाचार