१६ भाद्र २०७८, बुधबार   305 पटक हेरिएको


image

सनराइज क्यापिटल लिमिटेडबाट व्यवस्थापन गरिएको सनराइज फर्स्ट म्युचुअल फण्डले  आर्थिक वर्ष २०७७/०७८ का लागि ५०% का दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको छ ।

सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डको मूल्य नेप्सेले समायोजन गरेको छ ।फर्स्ट म्युचुअल फण्डको ५०% लाभांश पश्चात् नेप्सेले प्रति इकाई १३.१३ रुपैयामा मूल्य समायोजन गरेको हो ।

गत बर्ष यस म्यूचुअल फण्डले ७%लाभांश बितरण गरेको थियो।फण्डको नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य १८.१३ रुपैयाका आधारमा मूल्य समायोजन गरेको हो । 





सम्बन्धित समाचार