१४ भाद्र २०७८, सोमबार   124 पटक हेरिएको


image

आज भाद्र १४ गते सोमबारका दिन “श्रीकृष्ण जन्माष्टमी” परेको हुनाले सो दिन सरकारले  सार्वजनिक बिदा जनाएको छ। सार्वजनिक बिदा भएकोले शेयर बजार पनि बन्द रहने छ ।

मुलुक भर सबैलाई सार्बजनिक बिदा दिने नेपाल सरकार मन्त्रीपरिषद्बाट मिति २०७८.०५.०३ गते निर्णय अनुसार आज बिदा रहेको छ ।





सम्बन्धित समाचार