PalikaExpress
१३ भाद्र २०७८, आईतवार
510 पटक हेरिएको

भोली भाद्र १४ गते सोमबारका दिन श्रीकृष्ण जन्माष्टमी परेको हुनाले सो दिन सरकारले सार्वजनिक बिदा दिने भएको छ। श्रीकृष्ण जन्माष्टमीको अवसरमा सार्वजनिक बिदा रहेकोले मुलुक भर सबैलाई सार्बजनिक बिदा दिने नेपाल सरकार मन्त्रीपरिषद्बाट मिति २०७८.०५.०३ गते निर्णय भएकोले भाद्र १४ गते सार्बजनिक बिदा रहेको छ ।
