१३ भाद्र २०७८, आईतवार   117 पटक हेरिएको


image

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयर लगानीकर्ताहरुलाई आ.ब .२०७२/०७३ देखिको लाभांश लिन अनुरोध गरेको छ ।यस लघुवित्त संस्थाको वार्षिक साधारण सभाबाट पारित भएको आर्थिक वर्ष २०७२/०७३ देखि आर्थिक वर्ष २०७६/०७७ सम्मको नगद लाभांश हाल सम्म  नलिएका शेयरधनीहरुलाई लाभांश लिन एक सूचना प्रकाशित गरी लाभांश लिन अनुरोध गरिएको हो ।

शेयरधनीहरुले संस्थाको शेयर रजिष्ट्रार लक्ष्मी क्यापिटल मार्केट लिमिटेड नयाँ बानेश्वर, काठमाडौंमा सम्पर्क गरी नगद लाभांश बुझिलिन अनुरोध गरेको छ।





सम्बन्धित समाचार