१२ भाद्र २०७८, शनिबार   136 पटक हेरिएको


image

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले रुपैया १०० अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद शेयर जारी गर्न लागेको छ।

यस कर्पोरेट बैंकले १:१.५ अनुपातमा  अर्थात १५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि गत २०७७ पुस २६ गते बोर्डमा निवेदन दिएको थियो ।

बैंकले हकप्रद निष्कासनका लागि सिभिल क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।





सम्बन्धित समाचार