११ भाद्र २०७८, शुक्रबार   814 पटक हेरिएको


image

प्रभु बैंक कोष प्रवर्द्धक रहेको प्रभु म्युचुअल फण्डले ‘प्रभु स्मार्ट फण्ड’ ल्याउन लागेको हो। प्रभु क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको प्रभु म्युचुअल फण्डले नयाँ स्किम ल्याउने भएको हो ।

 कुल ८० करोड़ रुपैयाँको ८ करोड़  इकाइहरु निष्कासन गर्नको लागि नियामक निकाय नेपाल धितो पत्र बोर्डमा गत साऊन २५ गते निबेदन पेश  गरेको छ ।

यो म्यूचुअल फण्डको निष्काशन तथा बिक्री प्रबन्धकमा  प्रभु क्यापिटल रहेको छ।





सम्बन्धित समाचार