१० भाद्र २०७८, बिहीबार   485 पटक हेरिएको


image

आऊदो भाद्र १४ गते सोमबारका दिन श्रीकृष्ण जन्माष्टमी परेको हुनाले सो दिन सरकारले  सार्वजनिक बिदा दिने भएको छ।  श्रीकृष्ण जन्माष्टमीको अवसरमा सार्वजनिक बिदा रहेकोले मुलुक भर सबैलाई सार्बजनिक बिदा दिने नेपाल सरकार मन्त्रीपरिषद्बाट मिति २०७८.०५.०३ गते निर्णय भएकोले भाद्र १४ गते सार्बजनिक बिदा रहेको छ ।





सम्बन्धित समाचार