८ भाद्र २०७८, मंगलवार   178 पटक हेरिएको


image

सनराइज क्यापिटल लिमिटेड योजना ब्यबस्थापक रहेको सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डले बुकक्लोज मिति तोकेको छ।

8.indd

सनराइज फर्स्ट म्युचुअल फण्डले  आर्थिक वर्ष २०७७/०७८ का लागि ५०% का दरले हुन आउने ४३ करोड बराबरको प्रतिफल वितरण गर्ने घोषणा गरेको छ ।

यस फण्डले लाभांश वितरण गर्ने प्रयोजनका लागि भाद्र १६ गते १ दिन बुकक्लोज गर्ने घोषणा गरेको  हो ।भाद्र १५ गतेसम्म नेपाल स्टक एक्सचेंजमा कारोबार भई कायम इकाईधनीहरूले मात्र उक्त लाभांश प्राप्त गर्न सक्नेछन् ।





सम्बन्धित समाचार