
अहिले भारतीय तथा नेपाली सन्चार माध्यममा भोजपुरी अभिनेत्रीको चर्चा निकै चलेको छ। अभिनेता तथा अभिनेत्रीहरु आफु रिलेसनमा भएको नभएको सबै कुराहरु कलाकारहरुले अफिसियली सोसल मिडियामा अपलोड गरिरहेका हुन्छन् ।
यसैक्रममा कतिपय कलाकारहरुको राम्रो नराम्रो कुराहरुको भिडियो का’ण्डकारुपमा बाहिरिने गरेका छन् ।अहिले बजारमा भोजपुरी फिल्म उद्योगकी अभिनेत्री त्रिशाकर मधुको एमएमएस भिडियो लिक भएको केही दिनमा नै अर्की अभिनेत्री प्रियंका पंडितको भिडियो लिक भएको छ।
त्रिशाकरले भिडियो लिक भएपछि आ’क्रोश पोख्दै एमएमएस लिक हुनुमा आफ्नो दुश्मनको हात रहेको बताएकी थिइन्।उनले एमएमएस आफैले बनाएको पनि स्वीकार गरेकी थिइन्। तर प्रियंका पंडितले भने भिडियोमा भएकी युवती आफू नभएको जिकिर गरेकी छिन्।उनले भिडियोमा भएको युबती अरुनै भएको र ईडीट गरेर बनाएको जिकिर गरेकी छिन ।
उनको भिडियो अहिले बिभिन्न सामाजिक सञ्जालहरुमा भाइरल भएको छ।उनले व्यक्तिगत दुश्मनीका लागि भिडियो लिक गरेको भन्दै एफआईआर पनि दर्ता गराएकी छन्। उनले ५० भन्दा बढी भोजपुरी फिल्ममा काम गरेकी छिन ।अहिले धेरैले सो भिडियो हेर्न चाहेकोले गुगलमा सो नाम टाईप गर्ना साथ धेरै लिंक भेटीने भएको छ ।