६ भाद्र २०७८, आईतवार   466 पटक हेरिएको


image

भोली २०७८ भदौ ७ गते सोमबार बागमती प्रदेशभर सार्वजनिक विदा दिएको छ ।बागमती प्रदेशभर गाईजात्रा प्रमुख पर्वको रुपमा मनाईने भएकाले सो उपलक्ष्यमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

प्रदेश सरकार ,मन्त्रीपरिषदबाट निर्णय भएकोले  आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक सूचना जारी गर्दै बिदा जनाएको छ ।





सम्बन्धित समाचार