PalikaExpress
४ भाद्र २०७८, शुक्रबार
482 पटक हेरिएको

आऊदो साता शेयर बजार दुई दिन बन्द हुने भएको छ । साताको २ दिन आइतबार जनै पूर्णिमा र सोमबार गाईजात्राको अवसरमा सार्वजनिक बिदा परेको हुनाले सरकारले सार्बजनिक बिदा दिईसकेको छ ।
त्यसैले, यो साता बजार ३ दिन मात्र खुल्नेछ ।