PalikaExpress
२९ श्रावण २०७८, शुक्रबार
1210 पटक हेरिएको

मेन्छियाम हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण शेयर (IPO) निष्कासन गर्ने भएको छ । हाइड्रोपावर कम्पनीले स्थानीयबासी तथा सर्वसाधारणमा लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १६,००,००० कित्ता साधारण शेयर (IPO) निष्कासन गर्ने भएको हो ।
साधारण शेयरको सार्वजनिक निष्कासन गर्नको लागि कम्पनीले एनआईसी एशिया क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
