२८ श्रावण २०७८, बिहीबार   593 पटक हेरिएको


image

मोदी इनर्जी कम्पनी लिमिटेडले साधारण शेयर निष्कासन गर्ने भएको छ ।कम्पनीले साधारण शेयर निष्कासन गर्ने प्रस्तावसहित विशेष साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको गत साउन ११ गते बसेको सञ्चालक समितिको ३३ औ बैठकले गरेको निर्णय अनुसार उक्त सभा भाद्र २ गते काठमाडौंमा दिउसो ३ बजेदेखि भर्चुअल माध्यमबाट सुरू हुनेछ । 

सभामा कम्पनीको साधारण शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरिनेछ । त्यस्तै, सभाले कम्पनीले ॠण लिने तथा अख्तियारनामा सम्बन्धमा विशेष प्रस्ताव पारित गर्नेछ ।





सम्बन्धित समाचार