२६ श्रावण २०७८, मंगलवार   675 पटक हेरिएको


image

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर  निष्कासन गर्ने भएको छ । कम्पनीले २ लाख ६६ हजार २ सय ५० कित्ताको  २ करोड ६६ लाख २५ हजार रूपैयाँ बराबरको साधारण शेयर गर्न लागेको हो ।

यस लघु बित्त कम्पनीले शेयर बिक्री तथा निष्कासनको लागी  नेपाल एसबीआई मर्चेन्ट बैंकिंग लिमिटेडलाई नियुक्त गरेको छ ।

कम्पनीले साधारण शेयर  निष्काशनको लागि अनुमति माग्दै बोर्डमा साऊन १३ गते निबेदन पेश गरेको छ ।





सम्बन्धित समाचार