PalikaExpress
२६ श्रावण २०७८, मंगलवार
827 पटक हेरिएको

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले २ लाख ६६ हजार २ सय ५० कित्ताको २ करोड ६६ लाख २५ हजार रूपैयाँ बराबरको साधारण शेयर गर्न लागेको हो ।

यस लघु बित्त कम्पनीले शेयर बिक्री तथा निष्कासनको लागी नेपाल एसबीआई मर्चेन्ट बैंकिंग लिमिटेडलाई नियुक्त गरेको छ ।
कम्पनीले साधारण शेयर निष्काशनको लागि अनुमति माग्दै बोर्डमा साऊन १३ गते निबेदन पेश गरेको छ ।