२६ श्रावण २०७८, मंगलवार   695 पटक हेरिएको


image

एनएमबी बैंकको सहायक कम्पनीको रुपमा रहेको एनएमबी क्यापिटलले  “एनएमबी सरल बचत फण्ड ई” नामक खुल्लामुखी म्युचुअल फण्डले १० रुपैयाँ अंकित दरका १० करोड़ कित्ता बिक्री तथा निष्काशन गर्न लागेको हो ।

एनएमबी क्यापिटल लिमीटेड फण्ड म्यानेजर रहेको ‘एनएमबी सरल बचत फण्ड–ई’ नामको खुल्लामुखी फण्डले १० करोड़ कित्ता निश्कासनको अनुमति नियामक निकाय नेपाल धितो पत्र बोर्डबाट यही साऊन २२ गते निष्काशनको अनुमति पाएको हो । 

एनएमबी क्यापिटलले यो भन्दा अघि  ‘एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड-१’, एनएमबी हाइब्रीड फण्ड एल-१’ र ‘एनएमबी फिफ्टी’ नामक म्युचुअल फण्डहरु हाल संचालनमा रहेका छन् । 





सम्बन्धित समाचार