२५ श्रावण २०७८, सोमबार   189 पटक हेरिएको


image

गुराँस लाईफ इन्सुरेन्सले आर्थिक वर्ष २०७५/०७६ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

इन्सुरेन्सले हाल कायम चुक्ता पूँजीको ५.५०% बोनस शेयर तथा सोको कर प्रयोजनार्थ ०.२८% नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

कम्पनीको यही साउन २४ गते सम्पन्न इन्सुरेन्सको सञ्चालक समितिको १७३ औ बैठकले सो लाभांश वितरण गर्ने निर्णय गरेको हो।

लगानिकर्ताले सो लाभांश बीमा समिति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात सो लाभांश वितरण गरिनेछ।





सम्बन्धित समाचार