२२ श्रावण २०७८, शुक्रबार   547 पटक हेरिएको


image

सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्दार्थ क्यापिटल लिमिटेड योजना ब्यबस्थापक रही संचालनमा रहेको म्युचुअल फण्डहरू सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को गत आर्थिक वर्षको नाफाबाट आफ्ना इकाईधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

सिद्धार्थ क्यापिटलको साउन २१ गते बसेको सञ्चालक समितिको बैठकले दुवै योजनाका इकाईधनीहरूलाई कर सहित ३०% का दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

यी दुई फण्डहरूले ४५ करोड़ र ३६ करोड़ प्रतिफल बितरण गर्ने निर्णय गरेको छ।





सम्बन्धित समाचार