२१ श्रावण २०७८, बिहीबार   250 पटक हेरिएको


image

एनआईबिएल म्यूचुअल फण्ड अंतर्गत संचालित एनआईबिएल समृद्धि फण्ड-१ ले लाभांश वितरण गर्ने प्रयोजनका लागि बुक क्लोज मिति तोकेको छ ।यस म्युचुअल फण्ड अन्तर्गत सञ्चालित फण्डले आर्थिक वर्ष २०७७/०७८ को लागि आफ्ना इकाईधनीहरूलाई ३५%  नगद लाभांश (कर  सहित) वितरण गर्ने घोषणा गरेको छ ।

फण्डले नगद लाभांश वितरण गर्नको लागि यही आऊदो २०७८ श्रावण २९ गते १ दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो ।  त्यसैले श्रावण २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम ईकाईधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।





सम्बन्धित समाचार