२१ श्रावण २०७८, बिहीबार   217 पटक हेरिएको


image

नेपाल स्टक एक्सचेन्जको सिस्टम दुई दिन बन्द रहने जनाएको छ ।आज नेप्सेले एक सूचना जारी गरी भोलि शुक्रबार र पर्सि शनिबार पूर्ण रुपमा बन्द रहने जनाएको हो ।

नेप्सेको  डाटा सेन्टरमा मर्मत र स्तरोन्नति गर्नका लागि नेप्से प्रणाली २ दिनका लागि बन्द गरिने भएको हो । यस बन्द अवधिमा नेप्सेको सबै प्रणाली बन्द रहनेछ ।यसबाट सेवाग्राहीलाई पर्न जाने असुविधाप्रति नेप्सेले क्षमायाचना गरेको छ। 





सम्बन्धित समाचार