PalikaExpress
२० श्रावण २०७८, बुधबार
518 पटक हेरिएको

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १ लाख ८० हजार कित्ता को १ करोड ८० लाख रूपैयाँ बराबरको साधारण शेयर गर्न लागेको हो ।
यस लघु बित्त कम्पनीले शेयर बिक्री तथा निष्कासनको लागी सनराइज क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
यस आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको रजिष्ट्रार कार्यालय घोराहीमा रहेको छ ।