२० श्रावण २०७८, बुधबार   294 पटक हेरिएको


image

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर  निष्कासन गर्ने भएको छ । कम्पनीले १ लाख ८० हजार कित्ता को  १ करोड ८० लाख रूपैयाँ बराबरको साधारण शेयर गर्न लागेको हो ।

यस लघु बित्त कम्पनीले शेयर बिक्री तथा निष्कासनको लागी  सनराइज क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । 

यस आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको रजिष्ट्रार कार्यालय घोराहीमा रहेको छ ।





सम्बन्धित समाचार