१८ श्रावण २०७८, सोमबार   349 पटक हेरिएको


image

कुमारी बैंक KBL बाट प्रवर्द्धन गरिएको श्री कुमारी क्यापिटल लिमिटेड कोष व्यवस्थापक रहेको कुमारी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित “कुमारी इक्विटी फण्ड”ले लाभांश घोषणा गरेको छ । 

कुमारी क्यापिटल लिमिटेडको २०७८  श्रावण १७ गते दिउँसो ३:३० बजे बसेको सञ्चालक समितिको बैठकले आ.व. २०७७/०७८ को लागि यस योजनाको इकाईधनीहरूलाई ५% लाभांश (करसहित) वितरण गर्ने भएको हो ।





सम्बन्धित समाचार