१७ श्रावण २०७८, आईतवार   585 पटक हेरिएको


image

समृद्धि फाइनान्स लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ।यस फाइनान्स कम्पनीले २:१ को अनुपातमा २७,२९,७०५ कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको छ।

कम्पनीले हकप्रद शेयर जारी गर्न नियामक निकाय नेपाल धितो पत्र बोर्ड(सेबोन)मा यही साउन १५ निबेदन पेश गरेको हो । यस कम्पनीको हकप्रद निष्काशन तथा बिक्री गर्न बिओके क्यापिटलले गर्ने जनाएको छ ।





सम्बन्धित समाचार