११ श्रावण २०७८, सोमबार   371 पटक हेरिएको


image

नेपाल स्टक एक्सचेञ्जमा आज फेरि दुई कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।स्टक एक्सचेञ्जका अनुसार सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडको ७% र आईएमई जनरल इन्सुरेन्स कम्पनीको ७% बोनस बापतको  ५ लाख ७६ हजार ३ सय ७८ दशमलव ५०१३ कित्ता  सेयर फाइनान्स कम्पनीको छ भने ७ लाख ५७ हजार ५ सय कित्ता आईएमई जनरल इन्सुरेन्स कम्पनीको सूचिकृत भएको छ  ।





सम्बन्धित समाचार