९ श्रावण २०७८, शनिबार   238 पटक हेरिएको


image

सानिमा  क्यापिटल लिमिटेडले नयाँ म्युचुअल फण्ड सञ्चालन गर्ने भएको छ ।यस क्यापिटलले प्रति कित्ता मूल्य १० रुपैयाँ अंकितको १२ करोड कित्ता निष्कासन गर्न नेपाल धितो पत्र बोर्डमा निवेदन पेश गरेको हो ।

यस क्यापिटलले असार ३१ गते “सानिमा ग्रोथ फण्ड” नामक म्युचुअल फण्ड प्रति कित्ता १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड़ रुपैयाँ बराबरको १२  करोड कित्ताहरु बिक्री तथा निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निबेदन दिएको हो । 

यो बन्दमुखी योजना हो । 





सम्बन्धित समाचार