८ श्रावण २०७८, शुक्रबार   301 पटक हेरिएको


image

मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण शेयर  निश्कासन गर्नका लागि नेपाल धिततोपत्र बोर्डमा यही २०७८.०४.०१ मा अनुमति मागेको छ ।कम्पनीले साउन १ गते साधारण शेयर निष्काशनको अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो। 

यस हाईड्रोपावर कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको अकिंत दरको ३५ लाख ३१ हजार कित्ता सेयर जारी गर्ने लागेको हो ।यस हाईड्रोपावर कम्पनीको साधारण शेयर निश्कासनको लागि सनराईज क्यापिटल लिमिटेडलाई बिक्रि प्रबन्धकमा नियुक्त गरेको  छ ।





सम्बन्धित समाचार