PalikaExpress
७ श्रावण २०७८, बिहीबार
389 पटक हेरिएको

आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर निष्कासन गर्ने भएको छ । संस्थाले रुपैया १०० अंकित ६० हजार कित्ता साधारण शेयरको ६० लाख रूपैयाँ बराबरको जम्मा निष्कासन गर्ने भएको हो ।
संस्थाको शेयर रजिष्ट्रारको काम , शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा बि.ओ.के. क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।