६ श्रावण २०७८, बुधबार   771 पटक हेरिएको


image

सरकारले साउन ६ गते बकर इदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।मुस्लिमहरूको ठूलो चाड बकर इदको अवसरमा नेपाल सरकारले साउन ६ गते सार्वजनिक बिदा दिने घोषणा गरेको हो।

त्यसैकारण आज नेपाल स्टक एक्सचेञ्ज बन्द हुने भएको छ।मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।





सम्बन्धित समाचार