PalikaExpress
५ श्रावण २०७८, मंगलवार
388 पटक हेरिएको

सरकारले साउन ६ गते बकर इदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मुस्लिमहरूको ठूलो चाड बकर इदको अवसरमा नेपाल सरकारले साउन ६ गते सार्वजनिक बिदा दिने घोषणा गरेको हो।
