११ कार्तिक २०७७, मंगलवार   270 पटक हेरिएको


image

काठमाण्डौ ,कार्तिक ११,२०७७ धितोपत्रको दोस्रो बजार भोलि बुधबारदेखि पुनः नियमित खुल्ने भएको छ । गत कार्तिक बिहीबार ०६ गते कारोबार पछि बन्द भएको धितोपत्र बजार पुनः भोलीबाट खुल्ने भएको हो ।

नेपालीहरूको महान चाड दसैंको उपलक्ष्यमा गत शुक्रबारदेखि आज मंगलबारसम्म बिदा भएकोमा भोलिबाट भने धितोपत्रको दोस्रो बजार पुनः संचालन हुने नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले जनाएको छ ।





सम्बन्धित समाचार