२३ असार २०७८, बुधबार   348 पटक हेरिएको


image

सहारा विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ ।बैंकको असार २२ गते, सोमबार बसेको सञ्चालक समितिको १८२ औ बैठकले गत आर्थिक वर्ष २०७४/७५, आर्थिक वर्ष २०७५/७६ र आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको ५.०५% बोनस सेयर र कर प्रयोजनका लागि ०.२७% नगद गरि कूल ५.३२% लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक स्वीकृत भए पश्चात बैठक ८ औ,९ औ  र १० औ  आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनिलाई वितरण गरिने जनाएको छ ।





सम्बन्धित समाचार