२३ असार २०७८, बुधबार   315 पटक हेरिएको


image

चितवनमा क’र्फ्यु आदेश जारी गरिएको छ । राप्ती नगरपालिका ३ की २३ वर्षीया सुजिता भण्डारी प्रकरण विषयलाई लिएर केही व्यक्तिहरूले पूर्व–पश्चिम राजमार्ग बन्द, ढुङ्गामुढा, आ’गजनी ,सरकारी तथा निजी सम्पति र संरचना तोड़’फोड़ लगायत शान्ति भङ्ग गर्न सक्ने अवस्था भएकाले असार २२ गते बेलुकी ७:३० बजेदेखि बुधवार बेलुकी ७:३० बजेसम्म कर्फ्यु आदेश गरिएको छ । 

यस समयावधि लामो दुरीका गाडी बाहेक आवातजावत र भेला हुन रोक लगाइएको जिल्ला प्रशासन कार्यालय चितवनले विज्ञप्तिमा जनाइएको छ । सो विज्ञप्तिमा पूर्ब पश्चिम राजमार्गको राप्ती नगरपालिका वडा न .१ लोथरपुल देखि  राप्ती नगरपालिका वडा न. ४ डढूवा सम्मको राजमार्गको दाँया  बाँया ५०० मीटर भित्र पर्ने सबै क्षेत्रमा कर्फ्यु आदेश जारी रहने जनाएको छ ।





सम्बन्धित समाचार