१७ असार २०७८, बिहीबार   944 पटक हेरिएको


image

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर जारी गर्न कम्पनीको साधारण शेयरलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘आईआर बीबी’ रेटिङ प्रदान गरेको हो । रेटिङ एजेन्सी इक्रा नेपालले दिएको अनुसार कम्पनीले समयमा दायित्त पुरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाँउछ । 

यस लघुबित्त संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १ करोड २६ लाख रूपैयाँ बराबरको १ लाख २६ हजार कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो ।लघुबित्त कम्पनीले  सम्पूर्ण प्रक्रिया पुरा गरी सके पछि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर अनुमति प्राप्त भए पछि मात्र कम्पनीले साधारण शेयर जारी गर्ने छ।लघुबित्त कम्पनीको  साधारण शेयर निष्कासन गर्न निष्काशन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले गर्ने छ ।





सम्बन्धित समाचार