PalikaExpress
१४ असार २०७८, सोमबार
1511 पटक हेरिएको

नेष्डो समृद्ध लघुबित्त बित्तीय संस्था लि ले साधारण शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले साधारण शेयर जारी गर्न नियामक निकाय नेपाल धितो पत्र बोर्डमा यही असार ६ गते निबेदन पेश गरेको छ ।

लघुबित्त कम्पनीले रु.१०० अंकित ८,२८,७५० कित्ता को ८ करोड़ २८ लाख ७५ हजार रुपैया बराबरको साधारण शेयर सार्बजनिक गर्ने लागेको हो । कम्पनीको साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।