१० कार्तिक २०७७, सोमबार   694 पटक हेरिएको


image

मेष- 

साथीभाइको साथ मिल्नेछ । घरायसी काम फटाफट बन्नेछ । मनोरन्जनमा दिन बित्नेछ ।
वृष-

 फाइदा अरुलाइ मिल्नेछ । स्वास्थ्यमा बढी खर्च हुने्छ । प्रिय वस्तु हराउन सक्नेछ ।
मिथुन-

 कृषिबाट फाइदा मिल्नेछ । आम्दानीमा प्रगति हुनेछ । सहयोगी अघि सर्नेछन् ।
कर्कट- 

पुरानो कारोबार मिल्नेछ । रोजगारीको लाभ पाइनेछ । रमाइलोमा दिन बित्नेछ ।
सिंह- 

धर्म परोपकारमा समय जानेछ । आँटेको काममा सफलता मिल्नेछ । वैदेशिक काममा जस पाइनेछ ।
कन्या- 

शुरुको थालनीमा समस्या आउनेछ । शंकाले तनाव बढ्नेछ । अपजस मिल्न सक्नेछ ।

तुला-

 वैवाहिक एवं प्रेममा प्रगति हुनेछ । नयाँ मित्रता सम्बन्ध थपिनेछ । पारिवारिक साथ बढ्नेछ ।
वृश्चिक- 

नयाँ काममा खर्च हुनेछ । झमेलाबाट मुक्त भइनेछ । आफन्तसँग वादविवाद हुनेछ ।
धनु- 

कला संगीतमा रुचि बढ्नेछ । मिठो खानपिनमा रुचि जानेछ । ठूलाबडाकाे साथ मिल्नेछ ।
मकर- 

आलस्यताले काम अधुरो हुनेछ । घरायसी कुराले पिरोल्नेछ । स्वास्थ्यमा समस्या आउनेछ ।
कुम्भ- 

नया जिम्मेवारी थपिनेछ । छोटो यात्रा हुनेछ । बन्धुवर्ग सहयोग मिल्नेछ ।
मीन- 

धनको वृद्धि हुनेछ । वैदेशिक कुराले खुशी बढ्नेछ । भोजनको सुख पाइनेछ ।

तपाईको आजको दिन शुभ रहोस !!!





सम्बन्धित समाचार