८ असार २०७८, मंगलवार   416 पटक हेरिएको


image

पालिका एक्सप्रेस , नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर निष्काशनको अनुमति को लागी नेपाल धितोपत्र बोर्ड(सेबोन) मा निवेदन दिएको छ ।

यस लघु बित्त कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ लाख २८ हजार ७५० कित्ताको  ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको साधारण शेयर निष्काशनको अनुमतिको लागी असार ६ गते बोर्डमा निवेदन दिएको छ ।

यस लघु बित्त कम्पनीको साधारण शेयर  निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको  छ। 





सम्बन्धित समाचार