८ असार २०७८, मंगलवार   397 पटक हेरिएको


image

पालिका एक्सप्रेस , मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थालाई साधारण शेयर  जारी गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । धितोपत्र बोर्डले यही असार ६ गते मनकामना स्मार्ट लघुवित्तलाई साधारण शेयर  निष्काशन गर्न अनुमति दिएको हो ।

यस लघु बित्त कम्पनीले प्रति कित्ता सेयर १०० रुपैयाँ अंकित दरमा ३ लाख ८९हजार  कित्ता को ३ करोड ८९ लाख रुपैयाँ बराबरको साधारण शेयर  निष्काशन गर्न अनुमति दिएको छ  ।लघु बित्त कम्पनीको साधारण शेयर  निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।





सम्बन्धित समाचार