६ असार २०७८, आईतवार   297 पटक हेरिएको


image

नारायणी डेभलपमेन्ट बैंकले हकप्रद सेयर निष्कासनको लागी निबेदन पेश गरेको छ।यस बैंकले सतप्रतिशत हकप्रद १:१को  अनुपातमा हकप्रद सेयर निष्कासनको माग गर्दै यही असार ४ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो।

धितोपत्र बोर्डले अनुमति  दिएमा बैंकले १०० रुपैयाँ अंकित दरका कुल १३ लाख १२ हजार ३३८ कित्ता को कुल १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ बराबरको हकप्रद शेयर जारी गर्नेछ ।यो कम्पनीको हकप्रद शेयर  निष्कासन तथा बिक्री प्रबन्धकमा भने ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।





सम्बन्धित समाचार