३ असार २०७८, बिहीबार   657 पटक हेरिएको


image

नेपाल सरकारले कर तिर्ने समय थपेको छ । अब करदातालाई असार २५ सम्म कर तिर्ने म्याद थपिएको नेपाल सरकार आन्तरिक राजस्व विभागले असार २ ,बुधबार जारी गरेको सूचनामा उल्लेख छ ।

को’भिड -१९ को सं’क्रमण रोक्न देशको विभिन्न जिल्लामा जारी निषेधाज्ञाका कारण तोकिएको समयमा ब्यबसायीहरुले  कर बुझाउन अवस्था नरहेकोले  करदातामा पर्न गएको कठिनाईलाई मध्य नजर गरी म्याद थपिएको जनाइएको छ । अब करदाताले असार २५ सम्ममा चैत र वैशाख महिनाको कर बुझाउन सकिनेछ ।





सम्बन्धित समाचार