२ असार २०७८, बुधबार   342 पटक हेरिएको


image

शिखर इन्सुरेन्स कम्पनी लिमिटेड SICL को संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ ।यस इन्सुरेन्स कम्पनीको १५ लाख ८२ हजार ६ सय ७१ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत भए पछि अब कम्पनीको संस्थापक र साधारण सेयरको संरचना ५१:४९ को अनुपात कायम भएको छ । 





सम्बन्धित समाचार