३१ जेष्ठ २०७८, सोमबार   575 पटक हेरिएको


image

नेपालमा हाल भएका वाणिज्य बैंक मध्य नेपाल बङ्गलादेश बैंक लिमिटेड(NBB) एक वाणिज्य बैंक हो । यस बैंकको शेयर कारोबारमा  बिगत केही समय  यता धेरै नै उतार चडाव नभए पनि अबको दिन राम्रै लाभांश दिन सक्ने भएको छ ।

अहिले नेपाल स्टक एक्सचेञ्जमा यस बैंकको सेयरमूल्य प्रतिकित्ता ४२५ रूपैयाँको हाराहारीमा कारोबार भई रहेको छ ।अबका दिनमा यस बैंकको लाभांश अझै राम्रो दिन सक्ने शेयर बजार जानकारहरु बताऊछन। यस बैंकले  चालु आ.व. को तेस्रो त्रैमास सम्ममा १ अर्ब ६३ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। 

बैंकको वितरणयोग्य मुनाफा ९८ करोड ३२ लाख रुपैयाँ रहेको छ । हाल बैंकको प्रतिसेयर आम्दानी २४.२६ पैसा र प्रतिसेयर नेटवर्थ १६५.७६ पैसा रहेको छ । बैंकको चुक्ता पुँजी ९ अर्ब ४८ लाख २१ हजार रुपैयाँ र जगेडा कोषमा ४ अर्ब ७८ करोड ३९ लाख २४ हजार रुपैयाँ रहेको छ । यस बाणिज्य बैंकको बिगत ८ वटा आ.व. को बितरित लाभांश यस्तो रहेको थियो  ।





सम्बन्धित समाचार