३१ जेष्ठ २०७८, सोमबार   184 पटक हेरिएको


image

प्रुडेन्सियल इन्सुरेन्स कम्पनी लिमिटेड PICL को जेठ २ गते हुने भनिएको १९ औ वार्षिक साधारण सभा असार ६ गते बोलाएको छ । कम्पनीको बार्षिक साधारण सभा असार ६ गते सिमरा बारामा गर्न लागिएको जानकारी दिएको छ ।

यस सभामा कम्पनीले हाल कायम चुक्ता चुक्ता पूँजीको ८% बोनस सेयर र त्यस प्रयोजनको लागि ०.४२% त गरी कुल ८.४२% लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।त्यसैगरी, कम्पनीले सभामा प्रस्तावित बोनस सेयर पश्चात कायम हुने चुक्ता पूँजीमा संस्थापक शेयरधनीहरुको स्वामित्व ६०% बाट ५१% र सर्वसाधारण शेयरधनीहरुको स्वामित्व ४०%बाट ४९% पुर्याउने प्रस्ताव पारित गर्दैछ।





सम्बन्धित समाचार