२६ जेष्ठ २०७८, बुधबार   211 पटक हेरिएको


image

मिर्मिरे लघुबित्त बित्तीय संस्थाले FPO शेयर निष्काशन गर्ने भएको छ । यस लघुबित्त कम्पनीको रजिस्टर्ड  कार्यालय  काभ्रेपलान्चोक रहेको छ । कम्पनीले अंकित मूल्य रु. १०० मा प्रीमियम थप गरी शेयर निष्काशन गर्ने लागेको हो ।

यस लघु बित्त कम्पनीले ५१ ३१६ कित्ता अंकित मूल्यमा थप गरी शेयर जारी गर्ने लागेको हो  ।यस धितो पत्र बिक्री तथा निष्काशन गर्न नेपाल एसबिआई मर्चेन्ट बैंकिंग लिमिटेड रहेको छ ।





सम्बन्धित समाचार