२१ जेष्ठ २०७८, शुक्रबार   266 पटक हेरिएको


image

नारायणी डेभलपमेन्ट बैंक लिमिटेड (NABBC) को हकप्रद नेपाल राष्ट्र बैंक लिमिटेडले परिमार्जन गरेर स्वीकृत गरेको छ । बैंकको गत माघ १६ गते सम्पन्न भएको १९ औं वार्षिक साधारण सभाले धितोपत्र बोर्डले अनुमति दिएको १०० % हकप्रद बिक्रीपछि कायम हुने चुक्ता पुँजीमा १:२ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो ।

नेपाल राष्ट्र बैंकले भने यही जेठ २० गते १:१ को अनुपातमा मात्र हकप्रद सेयर निष्कासन गर्न स्वीकृती दिएको हो ।यस  नारायणी डेभलपमेन्ट  बैंकले यसअघि आफ्ना लगानीकर्तालाई माघ १३ गते देखि फागुन ३ गतेसम्म १:१ अर्थात एक कित्ता सेयर बराबर एकको अनुपातमा  शेयर बिक्री गरेको थियो ।





सम्बन्धित समाचार