१८ जेष्ठ २०७८, मंगलवार   223 पटक हेरिएको


image

एनएलजी इन्सुरेन्स कम्पनी (NLG)ले आ.व. २०७६/७७ को मुनाफाबाट आफ्ना सेयरधनीहरुका लागि लाभांश प्रस्ताव गरेको छ ।कम्पनीको जेठ १७ गते सोमबार बसेको सञ्चालक समितीको ३२२ औ  बैठकले हाल कायम चुक्ता पुँजीको १०% बोनश सेयर र ०.५२६३% नगद लाभांश्(कर प्रयोजनका) लागि वितरणको प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश बिमा समितीको स्विकृती पछि साधारणसभा बाट पारित गरि सेयरधनीहरुलाई वितरण गरिने छ ।  





सम्बन्धित समाचार