१४ जेष्ठ २०७८, शुक्रबार   126 पटक हेरिएको


image

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक (SHINE)को संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको छ । कम्पनीको १३ लाख १२ हजार ५४९ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको हो ।

यस बैंकको यो शेयर संरचना पछि संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत (५१ :४९) भएको छ ।





सम्बन्धित समाचार